
News Summary
Generated by OK AI. Editorially reviewed.- जापानमा कामदार पठाउने समझदारी ५ वर्षलाई नवीकरण हुने भएको छ।
- नेपाल र जापानबीच यसअघि २० मार्च २०१९ मा निश्चित सिपयुक्त कामदार पठाउने समझदारी भएको थियो।
- सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ५ वर्षलाई समझदारी नवीकरण गर्ने निर्णय गरेको हो।
- मन्त्रिपरिषद्ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई १९ मार्च २०२४ बाट लागु हुने गरी नवीकरण गर्न स्वीकृत दिएको छ।
३२ असार, काठमाडौं । नेपाल र जापानबीच २० मार्च २०१९ मा हस्ताक्षर भएको निश्चित सिपयुक्त कामदार पठाउने समझदारी थप ५ वर्षका लागि नवीकरण हुने भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नवीकरण गर्ने निर्णय गरेको हो ।
१९ मार्च २०२४ बाट लागु हुने गरी समझदारी पत्रको अवधि ५ वर्षका लागि नवीकरण गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई स्वीकृत दिने निर्णय गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4