६ साउन, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरुले बोल्ने क्रम सकिएको छ ।
बैठकको दोस्रो दिन आज १३१ जनाले विधान महाधिवेशनमा लगिने प्रस्तावहरुमाथि धारणा राखेका छन् । बैठकको पहिलो दिन हिजो ४९ जनाले बोलेका थिए ।
अहिले आयोगका अध्यक्षहरुले प्रतिवेदन प्रस्तुत गरिरहेका छन् । आयोगका अध्यक्षहरुको प्रतिवेदन प्रस्तुतिपछि अध्यक्ष केपी शर्मा ओलीले समापन मन्तव्य राख्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4