
News Summary
Generated by OK AI. Editorially reviewed.- सुनको मूल्य बुधबार प्रतितोला २१ सय रुपैयाँ बढेर १ लाख ९७ हजार ६ सय रुपैयाँ पुगेको छ।
- वैशाख ९ गते सुनको मूल्य १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको रेकर्ड छ।
- चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँ बढेर २३५० रुपैयाँ पुगेको छ।
७ साउन, काठमाडौं । सुनको मूल्य रेकर्ड नजिक पुगेको छ ।
बुधबार प्रतितोला २१ सय रुपैयाँ मूल्य बढेसँगै १ लाख ९७ हजार ६ सय रुपैयाँ पुगेको छ । वैशाख ९ गते सुनको मूल्य हालसम्मकै उच्च १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको रेकर्ड छ ।
चाँदीको मूल्यमा भने नयाँ रेकर्ड बनेको छ । प्रतितोला ३० रुपैयाँ बढेर २३५० रुपैयाँ पुगेकोछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4