
News Summary
Generated by OK AI. Editorially reviewed.- क्यानडा पठाउने भन्दै ६६ लाख ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एक जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा गोरखाको पालुङटार नगरपालिका–२ घर भएका ३७ वर्षीय रवीन आचार्य छन् ।
- पक्राउ परेका उनलाई कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल पठाइएको छ।
९ साउन, काठमाडौं । वैदेशिक रोजगारीका लागि क्यानडा पठाउने भन्दै ६६ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ परेको छन् ।
पक्राउ पर्नेमा गोरखाको पालुङटार नगरपालिका–२ घर भएका ३७ वर्षीय रवीन आचार्य छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
उनले दुई जनालाई क्यानडा पठाउने भन्दै ठगी गरेको पाइएको प्रहरीले बताएको छ ।
पक्राउ परेका उनलाई कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4