
९ साउन, हुम्ला। कर्णाली करिडोर अन्तर्गत थलहाल्नामा सडक खन्ने क्रममा स्काभेटर पुरिएको छ।
सडक खन्ने क्रममा दिउसो ३ बजे स्काभेटर पुरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।
स्काभेटर पुरिए पनि अपरेटरलाई सहकुशल उद्वार गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी शंकर पोखरेलले बताए।
पुरिएको स्काभेटर निकाल्ने काम भइरहेको डीएसपी पोखरेलको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4