११ साउन, काठमाडौं । काठमाडौंको बल्खुबाट एक अलपत्र बालिकाको उद्धार गरिएको छ ।
काठमाडौं महानगरपालिका–१४ स्थित बल्खुबाट अलपत्र अवस्थामा भेटिएकी सुस्मिता थिङ नाम गरेकी बालिकाको उद्धार भएको हो ।
ड्युटीमा खटिएका नगर प्रहरीको टोलीले ती बालिकालाई अलपत्र अवस्थामा भेटेको थियो ।
उनलाई अहिले बुवा सुरेश थिङको जिम्मा लगाइएको मेयर बालेन्द्र शाह (बालेन) को सचिवालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4