+
+
Shares

हरियो प्याजको भाउ घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १४ गते ११:१३

१४ साउन, काठमाडौं । बजारमा हरियो प्याजको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले बुधबार हरियो प्याजको भाउ घटेको देखाएको हो।

बुधबार बजारमा हरियो प्याज प्रतिकिलो १ सय १८ रुपैयाँमा किनबेच भइरहेको छ । यो अघिल्लो दिनको यो मूल्य प्रतिकिलो १६ रुपैयाँ कम हो ।

मंगलबार हरियो प्याज प्रतिकिलो १ सय ३४ रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै असार अन्तिम साता हरियो प्याज थोकमा प्रतिकिलो १ सय ५० देखि २ सय रुपैयाँसम्म किनबेच भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?