+
+
Shares

चीनमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु, ४ बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १४ गते १८:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चीनको शान्सी प्रान्तमा आइतबार बिहान हराएको बसमा सवार १० जनाको मृत्यु पुष्टि भएको छ।
  • सरकारी सञ्चार माध्यमका अनुसार, घटनाको खोजी तथा उद्धार कार्य जारी रहँदा अझै ४ जना हराइरहेका छन्।

काठमाडौं । चीनको उत्तरी शान्सी प्रान्तमा आइतबार बिहान बेपत्ता भएको बसमा सवार १० जनाको मृत्यु पुष्टि भएको छ ।

सरकारी सञ्चार माध्यमका अनुसार, घटनाको खोजी तथा उद्धार कार्य जारी रहँदा अझै ४ जना हराइरहेका छन् ।

उक्त बस डाटोङ सहरमा मुसलधारे वर्षा बीच हराएको थियो ।

सिन्ह्वा समाचार एजेन्सीका अनुसार, एक जनाको शव पहिले नै घटनास्थलभन्दा तलतिरको क्षेत्रमा फेला परेको थियो । खोजीका क्रममा अन्य व्यक्तिका शव फेला परेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?