 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री केपी शर्मा ओलीले सुक्खाग्रस्त मधेश प्रदेशमा सिँचाइका लागि प्रतियुनिट ३ रुपैयाँ मात्र विद्युत् शुल्क तोकिएको जानकारी दिए ।
- मधेश प्रदेशमा ५०० बोरिङ खनिँदैछ र यसका लागि सिँचाइ विद्युत् शुल्क न्यूनतम राखिएको छ।
- प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत उक्त जानकारी सार्वजनिक गराएका हुन्।
१४ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सिँचाइका लागि प्रतियुनिट ३ रुपैयाँ मात्र विद्युत् शुल्क तोकिएको बताएका छन् ।
प्रधानमन्त्री ओलीले बुधबार सामाजिक सञ्जालमार्फत सुक्खाग्रस्त मधेश प्रदेशमा ५०० बोरिङ खनिँदै गरेको जानकारी दिँदै प्रतियुनिट विद्युत् शुल्क ३ रुपैयाँ तोकिएको जानकारी गराए ।
‘सुक्खाग्रस्त मधेशमा ५०० बोरिङ खन्ने खनिँदै छ । सिँचाइका लागि विद्युत शुल्क प्रतियुनिट तीन रुपैयाँ मात्र लाग्ने छ,’ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4