+
+
Shares

पुदिनाको मूल्य बढ्यो, किलोको कति ?

शुक्रबार पुदिनाको भाउ थोकमा प्रतिकिलो ९४ रुपैयाँ बढेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १६ गते १३:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबार पुदिनाको थोक मूल्य प्रतिकिलो ९४ रुपैयाँले बढेको तथ्यांक सार्वजनिक गरेको छ।
  • बिहीबार पुदिनाको थोक मूल्य प्रतिकिलो १६५ रुपैयाँ थियो भने शुक्रबार १९४ रुपैयाँमा किनबेच भइरहेको छ।

१६ साउन, काठमाडौं । स्थानीय बजारमा पुदिनाको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकले शुक्रबार पुदिनाको मूल्य बढेको देखाएको हो ।

शुक्रबार पुदिनाको भाउ थोकमा प्रतिकिलो ९४ रुपैयाँ बढेको हो । बिहीबार पुदिनाको थोक मूल्य किलोको १ सय ६५ रुपैयाँ थियो ।

आज शुक्रबार भने पुदिना प्रतिकिलो १ सय ९४ रुपैयाँमा किनबेच भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?