
News Summary
Generated by OK AI. Editorially reviewed.- जनता समाजवादी पार्टी नेपालले केन्द्रीय सदस्य प्रमिलाकुमार सिंहलाई विधान, नीति तथा सिद्धान्त विपरीत काम गरेको भन्दै निष्कासन गरेको छ।
- पार्टी केन्द्रीय कार्यालय सचिव पेशल ढकालले सिंहलाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको विज्ञप्ति जारी गर्नुभएको छ।
- सिंह जसपा नेपाल समाजवादी महिला संघकी केन्द्रीय उपाध्यक्ष समेत थिइन्।
१९ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय सदस्य प्रमिलाकुमार सिंहलाई पार्टीबाट निष्कासन गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय सचिव पेशल ढकालले जारी गरेको विज्ञप्ति अनुसार सिंहले पार्टीको विधान, नीति तथा सिद्धान्त विपरीत काम गरेको पाइएकोले पार्टीको साधारण सदस्य समेत नरहने गरी उनलाई निष्कासन गरिएको जनाइएको छ ।
सिंह जसपा नेपाल समाजवादी महिला संघकी केन्द्रीय उपाध्यक्ष समेत थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4