+
+
Shares

टप १० ब्रोकरबाट खरिदभन्दा बिक्री बढी

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १९ गते १९:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सोमबार सेयर बजारमा कुल १० अर्ब ८२ करोडको कारोबार भएको छ।
  • टप १० ब्रोकर कम्पनीमार्फत ३ अर्ब ८७ करोडको खरिद र ३ अर्ब ९३ करोडको बिक्री भएको छ।
  • सेयर बजार १६ अंकले बढेको र हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा लगायत कम्पनीमा बढी कारोबार भएको छ।

१९ साउन, काठमाडौं । सोमबार सेयर बजारमा कुल १० अर्ब ८२ करोडको कारोबार भयो । यो कारोबार रकममा टप १० ब्रोकर कम्पनीको हिस्सा ३६ प्रतिशत हो ।

टप १० ब्रोकर कम्पनीमार्फत यस दिन कुल ३ अर्ब ८७ करोडको धितोपत्र खरिद हुँदा ३ अर्ब ९३ करोडको बिक्री भयो । टप १० ब्रोकरमध्ये ७ मार्फत बिक्री धेरै भएको छ भने तीनमार्फत खरिद धेरै भएको छ ।

भिजन, इम्पेरियल, सनी, श्रीहरि, डायनामिक, दिपशिखा र त्रिशक्तिमार्फत बिक्री बढी भएको छ । त्यस्तै नासा, अनलाइन र आर्यतारामार्फत खरिद बढी भएको छ ।

टप १० ब्रोकरमार्फत धेरै कारोबार भएका कम्पनीमा हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा, शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, ङादी ग्रुप लगायत कम्पनी छन् । आज सेयर बजार १६ अंक बढेको हो । ब्रोकर कम्पनीको विस्तृत कारोबार विवरण हेर्न यहाँ क्लिक गर्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?