+
+
Shares

सप्तरीको पातोबाट ३९६ किलो गाँजा बरामद

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार नहर छेउमा रहेको धान खेत तथा बाँसघारीमा बेवारिसे अवस्थामा राखिएको ३९६ किलो गाँजा बरामद गरिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २३ गते १४:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सप्तरीको डाक्नेश्वरी नगरपालिका–५ पातोस्थित महादेवा टोलबाट ३९६ किलो गाँजा बरामद गरिएको छ।
  • नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले नहर छेउको धान खेत र बाँसघारीमा १७ पोकामा राखिएको गाँजा फेला पारेको छ।
  • जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जितेन्द्रकुमार बस्नेतले बरामद गरिएको गाँजाको जानकारी दिएका छन्।

२३ साउन, राजविराज । सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका–५ पातोस्थित महादेवा टोलबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार नहर छेउमा रहेको धान खेत तथा बाँसघारीमा बेवारिसे अवस्थामा राखिएको ३९६ किलो गाँजा बरामद गरिएको हो ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त गस्ती टोलीले १७ पोकामा राखिएको सो गाँजा बरामद गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?