
२४ साउन, सुर्खेत । कर्णाली प्रदेशको स्थापना दिवस तीन दिन मनाइने भएको छ ।
कर्णाली प्रदेश सरकार प्रदेश स्थापना तथा शहीद दिवस यो वर्ष भदौ ३, ४ र ५ गते मनाउने निर्णय गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको बैठकले मुख्यमन्त्री यामलाल कँडेलको संयोजकत्वगमा प्रदेश स्थापना तथा सहिद दिवस मुल समारोह समित गठन गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4