
News Summary
Generated by OK AI. Editorially reviewed.- शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँ पुगेको थियो भने आइतबार २ सय रुपैयाँ घटेर १ लाख ९९ हजार २ सय रुपैयाँ कायम भएको छ।
- चाँदीको मूल्य आइतबार प्रतितोला ५ रुपैयाँ बढेर २३३० रुपैयाँ पुगेको छ जुन अघिल्लो दिन २३२५ रुपैयाँ थियो।
२५ साउन, काठमाडौं । अघिल्लो कारोबार दिन शुक्रबार हालसम्मकै उच्च मूल्यमा पुगेको सुन आइतबार तोलामा २ सय रुपैयाँ घटेको छ ।
शुक्रबार सुनको भाउ प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँ रहेकोमा आज आइतबार १ लाख ९९ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २३२५ रुपैयाँ रहेको चाँदी आज २३३० रुपैयाँ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4