+
+
Shares

थारू भाषालाई कोशी प्रदेशको सरकारी कामकाजको भाषामा समावेश गर्न रास्वपाको माग

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २८ गते १३:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीले थारु भाषालाई कोशी प्रदेशको सरकारी कामकाजको भाषामा समावेश गर्न माग गरेको छ।
  • रास्वपाका सांसद अशोक कुमार चौधरीले प्रतिनिधि सभाको बैठकमा सभामुखसँग समय लिएर यस्तो माग गरेका हुन्।

२८ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले थारू भाषालाई कोशी प्रदेशको सरकारी कामकाजको भाषामा समावेश गर्न माग गरेको छ ।

बुधबार प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै सभामुखसँग समय लिएर बोल्दै रास्वपाका सांसद अशोक कुमार चौधरीले यस्तो माग गरेका हुन् ।

‘थारू भाषालाई प्रदेशको सरकारी कामकाजको भाषामा तत्काल समावेश गर्न कोशी प्रदेश सरकारसँग जोडदार माग गर्दछु।’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?