
Photo Credit : फाइल
अशोक चौधरी
५ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भूमि विधेयक पारित गर्न सरकारले हतार गर्नुको कारण थाहा पाउन नसकेको बताएको छ ।
बिहीबार प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बोल्दै रास्वपा सांसद अशोक चौधरीले यस्तो बताएका हुन् ।
‘विधेयकमार्फत भूमिको व्यापारीकरण गर्न खोजेको आभास भयो’, सांसद चौधरीले भने ।
समितिको बैठक जारी छ । बिहान १० बजे बोलाइएको बैठक केही ढिला गरी सुरु भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4