+
+
Shares

संसद् बैठक अगाडि आन्तरिक छलफलमा रास्वपा

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ४ गते १०:३९

४ भदौ, काठमाडौं । प्रतिनिधि सभाको बैठक अगाडि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आन्तरिक छलफलमा जुट्दैछ । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ । त्यस अगाडि एक घण्टा अगाडि छलफलमा जुट्न लागेको रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए ।

संसद् बैठक अगाडि प्रत्येक दिन रास्वपा आन्तरिक छलफलमा जुट्छ । त्यसदिन के गर्ने, कसले के विषयमा बोल्ने तय गर्छ र सभामा जाने गर्दछ । यही अन्तर्गत आजको बैठक पनि बस्न लागेको अर्यालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?