
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सुनचाँदी व्यवसायी महासंघले ५ भदौका लागि सुनको भाउ प्रतितोला १ लाख ९४ हजार ८ सय रुपैयाँ तोकेको छ।
- सुनको भाउ अघिल्लो दिनको १ लाख ९३ हजार ५ सय रुपैयाँबाट १३ सय रुपैयाँले बढेको छ।
- चाँदीको भाउ पनि प्रतितोला ३५ रुपैयाँले बढेर २२९० रुपैयाँ पुगेको छ।
५ भदौ, काठमाडौं । आज बिहीबार सुनको भाउ तोलामा १३ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ९४ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको भाउ तोलामा ३५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २२५५ रुपैयाँ रहेको चाँदी आज २२९० रुपैयाँ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4