
फाइल तस्वीर
५ भदौ, काठमाडौं । स्थानीय बजारमा किवीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले बिहीबार किवीको मूल्य बढेको देखाएको हो ।
आज बिहीबार कालीमाटी बजारमा किवी थोकमा प्रतिकिलो ३ सय ८० रुपैयाँमा किनबेच भइरहेको छ । हिजो बुधबार भने किवी किलोको ३ सय ५० रुपैयाँ थियो ।
बुधबारको तुलनामा बिहीबार किवीको मूल्य किलोमा ३० रुपैयाँ बढेको हो । बजारमा साउन दोस्रो सातदेखि किवी आउन थालेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4