News Summary
Generated by OK AI. Editorially reviewed.- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार शुक्रबार केराको भाउ प्रतिदर्जन थोकमा न्यूनतम १ सय ४० देखि अधिकतम १ सय ५० रुपैयाँमा बढेको छ।
- बिहीबारको तुलनामा शुक्रबार केराको भाउ प्रतिदर्जन थोकमा १० रुपैयाँले महँगो भएको छ।
- बिहीबार केराको भाउ प्रतिदर्जन थोकमा न्यूनतम १ सय ३५ देखि अधिकतम १ सय ४५ रुपैयाँमा किनबेच भएको थियो।
काठमाडौं । स्थानीय बजारमा केराको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले शुक्रबार केराको भाउ बढेको देखाएको हो ।
कालीमाटी बजारमा शुक्रबार केरा प्रतिदर्जन थोकमा न्यूनतम १ सय ४० देखि अधिकतम १ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ ।
हिजो बिहीबारको तुलनामा यो मूल्य प्रतिदर्जन १० रुपैयाँ महँगो हो ।
हिजो बिहीबार केरा प्रतिदर्जन थोकमा न्यूनतम १ सय ३५ देखि अधिकतम १ सय ४५ रुपैयाँमा किनबेच भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4