+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

यूके पठाउने भन्दै ४३ लाख ठगेको आरोपमा एक युवक पक्राउ

पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१४ घर भएका २९ वर्षीय वसन्त कार्की छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ६ गते १६:५८
प्रतीकात्मक तस्वीर

६ भदौ, काठमाडौं । वैदेशिक रोजगारीका लागि यूके पठाउने भन्दै ४३ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१४ घर भएका २९ वर्षीय वसन्त कार्की छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नयाँ बानेश्वरबाट पक्राउ गरेको हो ।

उनी ईडीयू सर्च नेपालका सञ्चालक रहेको प्रहरीले बताएको छ । ८ जना युवाहरूबाट उनले ४३ लाख रुपैयँ ठगी गरेको आरोप छ ।

पक्राउ परेका उनलाई कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?