+
+
Shares

कमेडी-हरर फिल्म ‘चिट्ठी’को ट्रेलर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ६ गते २०:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म ‘चिट्ठी’को ट्रेलर युट्युबमा सार्वजनिक भएको छ।
  • फिल्मलाई एरा प्रोडक्सनको ब्यानरमा कमला जोशीले निर्माण गरेकी हुन्।
  • फिल्म भदौ २० गतेदेखि प्रदर्शन तयारीमा छ र माधवराज खरेलले निर्देशन गरेका छन्।

काठमाडौँ । फिल्म ‘चिट्ठी’को ट्रेलर युट्युबमा सार्वजनिक भएको छ । फिल्मलाई एरा प्रोडक्सनको ब्यानरमा कमला जोशीले निर्माण गरेकी हुन् ।

कमेडी, हरर र सस्पेन्स तत्वको मिश्रणमा बनेको फिल्म भदौ २० गतेदेखि प्रदर्शन तयारीमा छ ।

माधवराज खरेलको पटकथा र निर्देशनमा बनेको फिल्ममा खड्गबहादुर पुन ‘खबपु’, संजीत भण्डारी, गोपाल ढकाल ‘छन्दे’, नवराज थापा, प्रवण भुषाल, मुस्कान लामा, कञ्चन चालिसे, मोहन निरौला, शान्तिप्रिय लगायतको अभिनय छ ।

फिल्ममा सामाजिक सन्देशलाई मनोरञ्जनसँगै पस्कने प्रयास गरिएको निर्देशक खरेलले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?