+
+
Shares

धर्म प्रचार गर्दै हिँडेको आरोपमा अमेरिकी नागरिक पक्राउ

पक्राउ पर्नेमा ड्यानियल एस कर्नी छन्। उनलाई अध्यागमन विभागले पक्राउ गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १० गते १२:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धर्म प्रचार गर्दै हिँडेको आरोपमा अमेरिकी नागरिक ड्यानियल एस कर्नीलाई अध्यागमन विभागले १० भदौ, काठमाडौंमा पक्राउ गरेको छ।
  • उनी व्यवसायिक भिसामा नेपाल आएका थिए र भिसा उदेश्य विपरित इसाई धर्म प्रचार गर्दै आएको बताइएको छ।
  • यसअघि अध्यागमन विभागले धर्म प्रचार गर्दै आएको आरोपमा तीन जना विदेशी नागरिकलाई पनि पक्राउ गरेको थियो।

१० भदौ, काठमाडौं। धर्म प्रचार गर्दै हिँडेको आरोपमा एक अमेरिकी नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ड्यानियल एस कर्नी छन्। उनलाई अध्यागमन विभागले पक्राउ गरेको हो ।

व्यवसायिक भिसामा नेपाल आएका उनी भिसा उदेश्य विपरित इसाई धर्म प्रचार गर्दै आएको बताइएको छ।

यसअघि अध्यागमन विभागले धर्म प्रचार गर्दै आएको आरोपमा तीन जना विदेशी नागरिकलाई पक्राउ गरेको थियो ।

उनी आइतबार बेलुका भैसेपाटीबाट पक्राउ परेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?