+
+
Shares

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १० गते १२:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी सनम त्यातलाई भक्तपुर नगरपालिका–६ महाकालीबाट पक्राउ गरिएको छ।
  • उनीलाई काठामाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सोमबार पक्राउ गरेको हो।
  • पक्राउ परेका उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुरमा पेश गरिएको छ।

१० भदौ, काठमाडौं । बैंकिङ कसुर मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–६ भोलाछें बस्ने ३१ वर्षीय सनम त्यात छन् । उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

उक्त मुद्दामा फरार रहेका उनलाई काठामाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुर नगरपालिका–६ महाकालीबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुरमा पेश गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?