+

जुनियर तथा क्याडेट टेबलटेनिस बुधबारदेखि

२०८२ भदौ  १० गते २०:४९ २०८२ भदौ १० गते २०:४९
जुनियर तथा क्याडेट टेबलटेनिस बुधबारदेखि

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अखिल नेपाल टेबलटेनिस संघले तेस्रो कल्याण पाण्डे राष्ट्रिय जुनियर तथा क्याडेट टेबलटेनिस प्रतियोगिता बुधबारदेखि आयोजना गर्ने भएको छ।
  • प्रतियोगितामा जुनियर र क्याडेट पुरुष तथा महिलामा चार सिंगल्स खेल हुने महासचिव कुवेरप्रकाश सिंहले जनाए।
  • तीन दिने खेल लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने र सबै प्रदेशबाट खेलाडी सहभागी हुने महासचिव सिंहले जानकारी गराए।

१० भदौ, काठमाडौं । अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा तेस्रो कल्याण पाण्डे राष्ट्रिय जुनियर तथा क्याडेट टेबलटेनिस प्रतियोगिता बुधबारदेखि हुने भएको छ ।

प्रतियोगिताअन्तर्गत जुनियर र क्याडेट पुरुष/महिलामा ४ सिंगल्स खेल हुने आयोजक संघका महासचिव कुवेरप्रकाश सिंहले जनाएका छन् ।

शशि–कल्यण कल्याण कोषको प्रायोजनमा हुने तीनदिने प्रतियोगिताका खेलहरु लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ ।

सबै प्रदेशबाट खेलाडीको सहभागिता रहने महासचिव सिंहले जानकारी गराए ।

जुनियर तथा क्याडेट टेबलटेनिस

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय