+
+
WC Series
पोखरा एभेन्जर्स 2025
46/3 (7.2)
VS
७६ बलमा १२० रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

काठमाडौंको तारकेश्वरमा ९ लाख बराबरको चोरी

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १२ गते १२:२२

१२ भदौ, काठमाडौं । तारकेश्वर नगरपालिका–१० मा ९ लाख रुपैयाँ बराबरको चोरी भएको छ ।

उक्त ठाउँमा डेरा गरी बस्ने उदयपुर घर भएका २९ वर्षीय विक्रम लायो मगरकोे कोठामा चोरी भएको हो । उनको कोठाबाट सुनका विभिन्न गरगहना, नगद १ लाख ७० हजार गरी ९ लाख ६ हजार रुपैयाँ बराबरको धनमाल बुधबार राति चोरी भएको प्रहरीले बताएको छ ।

त्यसैगरी ललितपुर महानगरपालिका–२५ खोकनामा पनि २ लाख रुपैयाँ चोरी भएको छ । खोकना दोबाटोस्थित मोहन कृष्ण महर्जनको पसलबाट बुधबार दिउँसो २ लाख रुपैयाँ चोरी भएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?