+
+
Shares

संघीय निजामती विधेयकको प्रतिवेदन राष्ट्रिय सभामा पेस

मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसा कुमारी दाहालले विधेयकको प्रतिवेदन पेस गरेकी हुन्।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १७ गते १७:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संघीय निजामती सेवा विधेयकको प्रतिवेदन राष्ट्रिय सभामा मंगलबार विधायन व्यवस्थापन समितिका सभापति तुलसा कुमारी दाहालले पेस गरेकी छन्।
  • प्रतिवेदन अनुसार निजामती कर्मचारीले राजीनामा दिएपछि वा अवकाश पाएपछि दुई वर्षसम्म कुनै सरकारी, संवैधानिक, कूटनीतिक वा अन्य नियुक्ति लिन नपाउने प्रावधान राखिएको छ।

१७ भदौ, काठमाडौं। संघीय निजामती सेवा विधेयकको प्रतिवेदन राष्ट्रिय सभामा पेस भएको छ ।

मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसा कुमारी दाहालले विधेयकको प्रतिवेदन पेस गरेकी हुन्।

प्रतिवेदन पेस गर्दै सभापति दाहालले निजामती कर्मचारीका लागि राजीनामा दिएपछि वा अवकाश पाएपछि दुई वर्षसम्म अनय नियुक्ति लिन नपाउने सम्बन्धी कुलिङ अफ पिरियडको प्रावधान राखिएको बताइन्।

उनका अनुसार सरकारी कर्मचारीले राजीनामा दिएपछि वा अवकाश पाएपछि दुई वर्षसम्म सरकारी, संवैधानिक, कूटनीतिक र अन्य नियुक्ति लिन पाउने छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?