१९ भदौ, काठमाडौं । मधेश प्रदेशमा भोलि शुक्रबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।
गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव विमलप्रसाद बरालले बिहीबार एक सूचना जारी गर्दै यस्तो जानकारी दिएका हुन् ।
मोहम्मद जयन्तीको अवसरमा भोलि शुक्रबार सार्वजनिक बिदा दिने निर्णय भएको जारी सूचनामा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4