
News Summary
Generated by OK AI. Editorially reviewed.- जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आज अपराह्न चार बजेदेखि राति १० बजेसम्म बुटवलदेखि भैरहवासम्म कर्फ्यू जारी गरेको छ।
- प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेले कर्फ्यू जारी गरिएको जानकारी दिनुभएको छ।
- सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धविरुद्ध जेनजी युवाहरुले प्रदर्शन गरेका थिए।
२३ भदौ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले पनि कर्फ्यू जारी गरेको छ । आज अपराह्न चार बजेदेखि राति १० बजेसम्म कर्फ्यू जारी गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेले बुटवलदेखि भैरहवासम्मको क्षेत्रमा कर्फ्यू जारी गरेको जानकारी दिए ।
सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्धविरुद्ध जेनजी युवाहरुले प्रदर्शन गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4