
२३ भदौ, काठमाडौं । जनता प्रगतिशिल पार्टी नेपालले जेनजीको प्रदर्शनका क्रममा भएको घटनालाई मानवताविरुद्धको अपराधको संज्ञा दिएको छ ।
यो पार्टीले विज्ञप्ति निकालेर घटनाको निन्दा गरेको छ । भ्रष्टाचारको विरोध गरेर प्रदर्शन गर्दा राज्यले गोली हानेर व्यक्ति हत्या गरेको आरोप लगाएको छ ।
यो घटनाका सम्बन्धमा सर्वोच्च अदालतका न्यायाधीशको नेतृत्वमा न्यायीक छानबिन समिति गठन गर्नुपर्ने माग जनता प्रगतिशिल पार्टीले राखेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4