+
+
Shares

साँखुको प्रहरी प्रभागमा ढुंगामुढा

१९ जनाको ज्यान जानेगरी भएको प्रदर्शनपछि आज फेरि आन्दोलन थप चर्को बन्दै गएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २४ गते ११:१७
तस्वीर : दिपक न्यौपाने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको साँखुस्थित प्रहरी प्रभाव कार्यालयमा प्रदर्शनकारीहरूले तोडफोड गरेका छन्।
  • १९ जनाको ज्यान जानेगरी भएको प्रदर्शनपछि आन्दोलन थप चर्को बन्दै गएको छ।
  • साँखुको प्रहरी प्रभागमा प्रदर्शनकारीहरूले ढुंगामुढा हानेका छन्।

२४ भदौ, काठमाडौं । काठमाडौंको साँखुस्थित प्रहरी प्रभाव कार्यालयमा प्रदर्शकारीहरूले तोडफोड गरेका छन् ।

१९ जनाको ज्यान जानेगरी भएको प्रदर्शनपछि आज फेरि आन्दोलन थप चर्को बन्दै गएको छ ।

यसैबीच साँखुको प्रहरी प्रभागमा पनि प्रदर्शनकारीहरूले ढुंगामुढा हानेका हुन् ।

अहिले साँखुमा प्रदर्शन चर्को बन्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?