+
+
Shares

बूढानीलकण्ठमा थिए देउवा दम्पती*

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २४ गते १२:३०

२४ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बिहानै बूढानीलकण्ठ निवासमा थिए ।

निवासमै उनीहरू जेनजी प्रदर्शनकारीबाट कुटिएका थिए ।

बूढानीलकण्ठस्थित देउवाको निवासमा प्रदर्शनकारीले आगजनी गरेका छन् ।

मुख्य गेट फुटाएर घर भित्र प्रवेश गरेका प्रदर्शनकारीले घरभित्रै आगो लगाइदिएका हुन् ।

*यसअघिको प्रकाशित समाचारमा स्रोतले दिएको जानकारी र तथ्यहरू अन्यथा भएकोले सच्याइएको छ। –सम्पादक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?