
फाइल तस्वीर
२४ भदौ, काठमाडौं । ६० जना लेखक र संस्कृतिकर्मीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् ।
जेनजीको प्रदर्शनमा समर्थन जनाउँदै उनीहरूले सरकारले प्रदर्शनकारीमाथि दमन गरेको भनेर सरकारको चर्को आलोचना गरेका छन् ।
उनीहरूले संयुक्त विज्ञप्ति निकालेर प्रधानमन्त्री ओलीलाई तुरुन्तै राजीनामा दिन भनेका हुन् ।
सर्वपक्षीय संवादमार्फत आन्दोलनकारीका माग पूरा गर्ने पहल लिन जिम्मेवार राजनीतिक दल तथा राज्यका निकायहरूसँग समेत आव्हान गरेका छन् ।
प्रधानमन्त्रीको राजीनामा माग्ने लेखक र संस्कृतिकर्मीहरू :
- १. खगेन्द्र संग्रौला
- २. निनु चापागाईं
- ३. नारायण ढकाल
- ४. हरि रोका
- ५. झलक सुवेदी
- ६. तुल्सीदास महर्जन
- ७. युग पाठक
- ८. कुमार उपाध्याय
- ९. कल्पना चिलुवाल
- १०. विनोदविक्रम केसी
- ११. नवीन तिवारी
- १२. राजु स्याङ्तान
- १३. भोगीराज चाम्लिङ
- १४. हीरामणि दु:खी
- १५. इस्माली
- १६. प्रा.डा. जगदीशचन्द्र भण्डारी
- १७. मित्रलाल पंज्ञानी
- १८. गौरी देवकोटा
- १९. वन्दना ढकाल
- २०. इन्दिरा दली
- २१. विष्णु भण्डारी
- २२. प्रमोद धिताल
- २३. सङ्गीत
- २४. अनिल श्रेष्ठ
- २५. किशोर शर्मा
- २६. मोदनाथ मरहठ्ठा
- २७. दीपक भेटवाल
- २८. सिर्जना ढकाल
- २९. रघु घिमिरे
- ३०. रामराज रेग्मी
- ३१. विष्णु अधिकारी
- ३२. देव व्रत
- ३३. सौरभ कार्की
- ३४. डा. नन्दीश अधिकारी
- ३५. नारायण शर्मा
- ३६. महादीप पोखरेल
- ३७. पुष्कर गौतम
- ३८. लक्ष्मण उप्रेती
- ३९. यज्ञबहादुर डाँगी
- ४०. राजेन्द्र पौडेल
- ४१. जेबी विश्वकर्मा
- ४२. शैलज पौडेल
- ४३. घनश्याम अस्तित्व
- ४४. घनश्याम शर्मा पौड्याल
- ४५. मुकेशचन्द्र राजभण्डारी
- ४६. बलराम तिमल्सिना
- ४७. रवि मिश्र
- ४८. केदार श्रेष्ठ
- ४९. गुरुङ सुशान्त
- ५०. शकुन्तला जोशी
- ५१. राजेन्द्र महर्जन
- ५२. सोमत घिमिरे
- ५३. राजेश नेपाली
- ५४. शशिधर भण्डारी
- ५५. नवीन विभास
- ५६. सर्जन गौतम
- ५७. सुरज उपाध्याय
- ५८. सुशील गौतम
- ५९. आरके अदीप्त गिरी
- ६०. नुमेश घर्ती
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4