+
+
Shares

ऊर्जामन्त्री दीपक खड्काको घरमा आगजनी

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २४ गते १२:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आक्रोशित प्रदर्शनकारीहरूले २४ भदौमा बुढानीलकण्ठस्थित ऊर्जामन्त्री दीपक खड्काको घरमा आगजनी गरेका छन्।
  • मन्त्री खड्काका प्रेस संयोजक अच्युत रेग्मीले प्रदर्शनकारीहरूले आगजनी गरेको पुष्टि गरेका छन्।
  • यसअघि प्रदर्शनकारीहरूले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको घरमा आगजनी गरेका थिए।

२४ भदौ, काठमाडौं । ऊर्जामन्त्री दीपक खड्काको घरमा आगजनी भएको छ ।

आक्रोशित प्रदर्शनकारीहरूले बुढानीलकण्ठस्थित मन्त्री खड्काको घरमा आगजनी गरेका हुन् ।

मन्त्रीका प्रेस संयोजक अच्युत रेग्मीका अनुसार प्रदर्शनकारीहरूले मन्त्री खड्काको घरमा आगजनी भएको पुष्टि गरे ।

यसअघि प्रदर्शनकारीहरूले बुढानीलकण्ठस्थित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घरमा आगजनी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?