+
+
Shares

बाग्मती प्रदेशका सभामुख भुवन पाठकले दिए राजीनामा

बाग्मती प्रदेशमा राप्रपाका १३ जना सांसद  छन् । राप्रपाले  संघीय संसद्बाट पनि राजीनामा दिने भएका छन् । 

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २४ गते १५:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बाग्मती प्रदेश सभामुख भुवन पाठकले सरकारविरुद्धको आन्दोलन चर्किएपछि पदबाट राजीनामा दिएका छन्।
  • भुवन पाठक राप्रपाबाट सभामुख बनेका थिए र बाग्मती प्रदेशमा राप्रपाका १३ जना सांसद छन्।
  • राप्रपाले संघीय संसदबाट पनि राजीनामा दिने निर्णय गरेको छ।

२४ भदौै काठमाडौैं । बाग्मती प्रदेश  सभामुख भुवन पाठकले पदबाट राजीनामा दिएका छन् ।  सरकारविरुद्धको आन्दोन चर्किएपछि उनले राजीनामा दिएका हुन् । उनी राप्रपाबाट सभामुख बनेका थिए ।  बाग्मती प्रदेशमा राप्रपाका १३ जना सांसद  छन् । राप्रपाले  संघीय संसद्बाट पनि राजीनामा दिने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?