
२४ भदौ, विराटनगर । आन्दोलनरत जेनजी युवाहरूको समूहले कोशी प्रदेशको पर्यटन वन तथा वातावरण मन्त्रालयमा आगजनी गरेका छन् ।
मंगलबार सरकारी कार्यालय खोजीखोजी आगजनी गर्न हिडेको समूहले वन मन्त्रालयमा आगजनी गरेको हो ।
वन मन्त्रालयसँगै रहेको जिल्ला वन कार्यालयमा पनि आगजनी भएको छ । जेनजीले लगाएको आगोले मन्त्रालयमा रहेका सामग्री र सवारीसाधन जलेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4