+
+
WC Series
पोखरा एभेन्जर्स 2025
95/4 (12.5)
VS
४३ बलमा ७१ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

कान्तिपुर, अन्नपूर्ण लगायतका मिडिया हाउसमा तोडफोड र आगजनी

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २४ गते २२:५४

२३ भदौ, काठमाडौं । सरकारविरोधी आन्दोलनमा उत्रिएका युवाहरुले नेपालका मिडिया हाउसहरुमा पनि आक्रमण गरेका छन् । कान्तिपुर दैनिकको थापाथलीस्थित कार्यालयमा आजगनी भएको छ ।

सेन्ट्रल बिजनेश आक्रमण गरेका हुन् । कान्तिपुरका पत्रकारहरुका अनुसार आक्रमण अघि नै पत्रकार र कर्मचारीहरु बाहिरिएकाले मानवीय क्षति भने भएको छैन । आक्रोशित मिडले तीनकुनेस्थित कान्तिपुर टिभी, रेडियो कान्तिपुरको

तीनकुने गैरीगाउँस्थित अन्नपूर्ण पोस्टको कार्यालयमा प्रदर्शनकारीहरुले आक्रमण गरेका छन् । आक्रमणका कारण त्यहाँ पनि क्षति पुगेको छ। थाहाखबर डटकमको कार्यालयमा पनि तोडफोड भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?