
२५, भदौ काभ्रेपलाञ्चोक । काभ्रेको धुलिखेलस्थित जिल्ला कारागारमा पनि आगजनी भएको छ । अहिले दमकल प्रयोग गरेर आगो निभाउने प्रयास भइरहेको छ ।
कारागार बाहिर ठूलो संख्यामा नेपाली सेना परिचालन गरिएको छ । साथै, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पनि खटिएको छ ।
कारागारभित्र नाराजुलुस गर्दै कैदीहरू बाहिर निस्कन पाउनुपर्ने बताइरहेका थिए । सोही क्रममा उनीहरू आगजनी गरेका हुन् ।
काभ्रेपलाञ्चोक कारागारमा २८३ कैदी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4