+
+
Shares

गोरखामा बिहीबार बिहान ११ देखि साँझ ६ बजेसम्म कर्फ्यू

बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म कर्फ्यू रहने जिल्ला प्रशासन कार्यालयले बिज्ञप्ती मार्फत जानकारी गराएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २६ गते ११:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गोरखामा बिहीवार बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म कर्फ्यू जारी गरिएको छ।
  • कर्फ्यू अवधिभर पाँच जनाभन्दा बढी भेला हुन नपाइने र सभा, सम्मेलन र जुलुस निषेध गरिएको छ।
  • एम्बुलेन्स, शव बहान, दमकल, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी र खाद्यान्न ओसारपसार गर्ने सवारी सञ्चालन गर्न पाइने प्रशासनले जनाएको छ।

२६ भदौ, गोरखा । गोरखामा बिहीबार पनि कर्फ्यू जारी गरिएको छ ।

बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म कर्फ्यू रहने जिल्ला प्रशासन कार्यालयले बिज्ञप्ति मार्फत जानकारी गराएको छ।

सो अवधिभर पाँच जनाभन्दा बढी संख्यामा भेला भएर बस्न नपाइने बताइएको छ । सभा, सम्मेलन र जुलुस निषेध गरिएको छ ।

शान्ति सुरक्षामा खलल पुग्ने कुनै पनि किसिमका काम नगर्न भनिएको छ ।

यस्ता गतिविधि गरेमा कानुन अनुसार कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ ।

एम्बुलेन्स, शव बाहन, दमकल, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सञ्चारकर्मीका सवारी भने चल्न पाइने बताइएको छ ।

त्यस्तै तरकारी, खाद्यान्न, दुध, पानी र औषधी ओसारपसार गर्ने सवारी सधान पनि संचालन गर्न पाइने प्रशासन कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?