 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- लोकप्रिय टिभी कार्यक्रम ‘कमेडी नाइट्स विथ च्याम्पियन्स’का कलाकारले जेनजी आन्दोलनको क्रममा क्षतिग्रस्त ढल्कुस्थित प्रहरी कार्यालय सरसफाइ र रङरोगन गरेका छन्।
- स्थानीय क्लबको सहकार्यमा प्रहरी चौकी सरसफाइ गरिएको हो।
- जेनजी आन्दोलनको क्रममा केही दिनअघि उक्त प्रहरी चौकी आगजानी र तोडफोडमा क्षतिग्रस्त भएको थियो।
काठमाडौं । चर्चित कमेडियनसहित स्वयंसेवकरूले जेनजी आन्दोलनको क्रममा क्षतिग्रस्त ढल्कुस्थित प्रहरी कार्यालय सरसफाइ र रङरोगन गरेका छन् ।
स्थानीय क्लबको सहकार्यमा कमेडियन सजन श्रेष्ठ, प्रभात लामा, सुमन कार्कीले स्वयंसेवक र स्थानीय क्लबसँगको सहकार्यमा प्रहरी चौकी सरसफाइ गरेका हुन् ।
सजनले सामाजिक संजालमा पोस्ट गरेको भिडियोमा सरसफाइ र रंगरोगनका दृश्य देख्न सकिन्छ ।
जेनजी आन्दोलनको क्रममा केही दिनअघि उक्त प्रहरी चौकी आगजानी र तोडफोडमा क्षतिग्रस्त भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                Insert%20Rename%20Macros.jpeg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4