+
+
Shares

लुटपाट भएका सामग्री फिर्ता गरिदिन काठमाडौं जिल्ला अदालतको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ३० गते १५:२१

२९ भदौ, काठमाडौं । काठमाडौं जिल्ला अदालतले लुटपाट भएका सामग्री फिर्ता गरिदिन आग्रह गरेको छ ।

लुटपाट भएका सामग्री बुझाइदिन अदालतले सूचना नै जारी गरेको छ ।

सूचनामा उल्लेख भए अनुसार यही भदौ २४ गते प्रदर्शनका क्रममा जिल्ला अदालतबाट कम्युटर, स्यापटप, प्रिन्टर, स्क्यानर लगायत अन्य भौतिक सामग्री लुटपाट तथा चोरी भएका छन् ।

ति सामान फिर्ता गरिदिन आग्रह गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?