
News Summary
Generated by OK AI. Editorially reviewed.- जिल्ला प्रहरी परिसर काठमाडौंले बिना बिल बिजकका सामानहरु किनबेच नगर्न अनुरोध गरेको छ।
- जेनजीको आन्दोलनमा तोडफोड र लुटपाट भएपछि बिल बिनाका सामानहरु किनबेच हुनसक्ने भन्दै प्रहरीले सतर्कता अपनाउन भनेको छ।
- बिल बिजक बिनाका सामान किनबेच भएमा प्रचलित कानून अनुसार कारबाही गरिने परिसरका एसपी अपील राज बोहराले बताए।
१ असोज, काठमाडौं । बिल बिनाका सामानहरु किनबेच नगर्न प्रहरीले अनुरोध गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले एक सूचना जारी गर्दै बिना बिल बिजकका सामानहरु किनबेच नगर्न अनुरोध गरेको हो ।
जेनजीको आन्दोदनमा तोडफोड गर्दै लुटपाट भएकाले त्यस्ता सामानहरु किनबेच हुनसक्ने भन्दै प्रहरीले यस्तो अनुरोध गरेको हो ।
बिल बिजक बिनाका सामानहरु किनबेच भएमा प्रचलित कानून बमोजिम कारबाही गरिने परिसरका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4