Photo Credit : AI Created
News Summary
Generated by OK AI. Editorially reviewed.- अरुणभ्याली हाइड्रोपावरले ८ प्रतिशत बोनस सेयर र ०.४२१ प्रतिशत नगद लाभांश गरी कुल ८.४२१ प्रतिशत लाभांश घोषणा गरेको छ।
- कम्पनीले लाभांश विद्युत् नियमन आयोगको स्वीकृति र साधारणसभाबाट पारित भएपश्चात प्रदान गरिने जनाएको छ।
- हाल कम्पनीको चुक्ता पूँजी ३ अर्ब ८४ करोड ८० लाख रुपैयाँ र बजार मूल्य प्रतिकित्ता २७७ रुपैयाँ छ।
२ असोज, काठमाडौं । अरुणभ्याली हाइड्रोपावरले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।
कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । कुल ८.४२१ प्रतिशत लाभांश कम्पनीले दिनेछ ।
उक्त लाभांश विद्युत् नियमन आयोगको स्वीकृति र साधारणसभाबाट पारित भएपश्चात प्रदान गरिने कम्पनीले जनाएको छ । हाल कम्पनीको चुक्ता पूँजी ३ अर्ब ८४ करोड ८० लाख रुपैयाँ छ । बजार मूल्य प्रतिकित्ता २७७ रुपैयाँ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4