
News Summary
Generated by OK AI. Editorially reviewed.- बलिउडको रोमान्टिक फिल्म 'सैयारा' नेटफ्लिक्समा सर्वाधिक हेरिने गैरअंग्रेजी फिल्म बनेको छ।
- यो फिल्म १२ सेप्टेम्बरमा नेटफ्लिक्समा रिलिज भएको थियो र ५ दिनमा शीर्ष स्थानमा पुगेको थियो।
- 'सैयारा' शीर्ष १० गैरअंग्रेजी फिल्मको सूचीमा पहिलो स्थानमा रहेको छ।
काठमाडौं । हलमा मात्र होइन, अहान पाण्डे र अनित पड्डा स्टारर बलिउडको रोमान्टिक फिल्म ‘सैयारा’ले ओटीटी प्लाटफर्म नेटफ्क्लिसमा समेत कीर्तिमान रचेको छ ।
यो फिल्म नेटफ्ल्क्सिमा सर्वाधिक हेरिने गैरअंग्रेजी फिल्म बनेको छ । शीर्ष १० सूचीको पहिलो स्थानमा यो फिल्म छ ।
२ घण्टा ३० मिनेट रनटाइमको यो फिल्मलाई अहिलेसम्म नेटफ्ल्क्सिमा १२ सेप्टेम्बरमा यो फिल्म नेटफ्ल्क्सिमा रिलिज भएको थियो ।
मोहित सुरी निर्देशित यो फिल्म रिलिजको ५ दिनमा शीर्षस्थानमा पुगेको थियो । विश्वचर्चित ओटीटी प्लाटफर्ममा देखिएको यो क्रेज आफैमा अभूतपूर्व हो ।
गैरअंग्रेजी फिल्मतर्फ धेरै हेरिएका टपटेन नेटफ्ल्क्सि फिल्मको सूची यस्तो छ :
१) सैयारा
२) फल फर मी
३) इन्सपेक्टर जेन्डे
४) लभ अनट्यांगल्ड
५) याडाङ : द स्निच
६) कोन्ट्राबिडा एकेडेमी
७) अबान्डन म्यान
८) ब्रीक
९) किंगडम
१०) केओ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4