
६ असोज, काठमाडौं । बजारमा हरियो धनियाँको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार सोमबार हरियो धनियाँको मूल्य घटेको हो ।
आज हरियो धनियाँको औसत मूल्य थोकमा प्रतिकिलो ३७ रुपैयाँ घटेको छ । आइतबार हरियो धनियाँ प्रतिकिलो ९२ रुपैयाँमा कारोबार भएको थियो । आज भने हरियो धनियाँ प्रतिकिलो ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै भदौ अन्तिम साता हरियो धनियाँ प्रतिकिलो १ सय रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4