+
+
Shares

स्रोत नखुलेको साढे १४ लाख रुपैयाँ सहित एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ७ गते १७:३०

७ असाेज, विराटनगर । प्रहरीले विराटनगरबाट स्रोत नखुलेको साढे १४ लाख रूपैयाँ नगद बरामद गरेको छ ।

विराटनगर महानगरपालिका–१७ बाट को ३८ प ५८५१ नम्बरको मोटरसाइकलमा लुकाएर ल्याउँदै गरेको अवस्थामा उक्त रकम बरामद भएको प्रहरीले जनाएको छ ।

रकमसँगै विराटनगर–१८ का ४१ वर्षीय वीरेन्द्र साह पक्राउ परेका छन् । उनी भारतबाट नेपाल प्रवेश गर्ने क्रममा पक्राउ परेको मोरङका डीएसपी कोपिला चुँडालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?