+
+
Shares

राष्ट्रिय सभाका अध्यक्षले गरे क्षतिग्रस्त संसद भवनको अवलोकन

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ८ गते १६:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले ८ असोजमा जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त संसद भवनको अवलोकन गरेका छन्।
  • उनको टोलीले २४ गतेको आगजनीबाट क्षति भएको बानेश्वरस्थित संघीय संसद भवनको निरीक्षण गरेको छ।
  • सभामुख देवराज घिमिरेसहितको टोलीले पनि पहिले क्षतिग्रस्त संसद भवनको अवलोकन गरेको थियो।

८ असोज, काठमाडौं। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त संसद भवनको अवलोकन गरेका छन् ।

२४ गतेको आगजनीबाट क्षति भएको बानेश्वरस्थित संघीय संसद भवनको आज राष्ट्रिय सभा अध्यक्ष दाहालको टोलीले अवलोकन गरेका हुन् ।

यसअघि सभामुख देवराज घिमिरेसहितको टोलीले क्षतिग्रस्त संसद भवनको अवलोन गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?