९ असोज, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्दैछिन् । उनले केहीबेरमा सम्बोधन सुरु गर्नेछिन् ।
गत २७ भदौमा प्रधानमन्त्री नियुक्त भएकी कार्कीले पहिलोपटक राष्ट्रको नाममा सम्बोधन गर्न लागेकी हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा हुन लागेको सम्बोधनको समन्वय सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयले मिलाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4