+
+
Shares

बीमा प्राधिकरण अध्यक्ष शर्माले लिए सपथ

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १० गते १३:२५

१० असोज, काठमाडौं । सरकारले बीमा प्राधिकरणको अध्यक्षमा जनकराज शर्मालाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषद्को बिहीबारको बैठकले सो निर्णय गरेको हो ।

शर्माले आज अर्थमन्त्री रामेश्वर खनाल समक्ष समक्ष सपथ लिएका छन् ।

नवनियुक्त अध्यक्षले आजै पदवहाली गर्ने कार्यक्रम रहेको अर्थले जनाएको छ ।

प्राधिकरण अध्यक्षमा शरद ओझाको नियुक्ति विवादित बनेसँगै प्राधिकरणको नेतृत्व अस्थिर बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?